Section 23
बचाउ
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन प्रारम्भ हुनु अघि स्थापित नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संगठित संस्थाले यस ऐनबमोजिम प्रसारण संस्थाको इजाजतपत्र पाएको मानिनेछ ।