Section 92
लेखापरीक्षण
(१) बैंकको लेखा परीक्षण महालेखा परीक्षकले गर्नेछ । (२) समितिले चाहेमा बैंकको आन्तरिक लेखापरीक्षण बाह्य लेखा परीक्षकबाट पनि गराउन सक्नेछ । त्यस्तो लेखापरीक्षण गराउँदा अन्तर्राष्ट्रिय प्रचलन अनुसारको लेखा प्रणाली अनुरुप गराइने छ ।