Rule 20
२०
२०. शपथ ग्रहण ः नेपाल सरकारका तर्फवाट प्रतिनिधित्व गर्ने सदस्य वाहेक समितिका अन्य सदस्य, कार्यकारी प्रमुख तथा बोर्डको प्रत्येक कर्मचारीले आफ्नो पदीय दायित्व सम्हाल्नु अघि अनुसूचि १ मा उल्लेख भए वमोजिम शपथ ग्रहण गर्नु पर्नेछ ।