परिच्छेद 1
राज्य विरुद्धका कसूर
दफाहरू समावेश छन्:

49

सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने

50

राजद्रोह

51

राष्ट्रहित प्रतिकूल काम गर्न नहुने

52

जातिहत्या गर्न नहुने

53

नेपाल विरुद्व युद्ध गर्न वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्न नहुने

54

मित्र राष्ट्र बिरुद्ध युद्ध वा विद्रोह गर्न नहुने

55

सैनिक वा प्रहरीलाई भडकाउन नहुने

56

जासूसी गर्न नहुने

57

राष्ट्रपति उपर आक्रमण गर्न नहुने

58

राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने

59

हदम्याद

Kaanun
KAANUN
Laws of Nepal
  • Request Law
  • Disclaimer
  • Privacy Policy
  • Contact Us

Get the app

2025 Kaanun - Laws of Nepal. All rights reserved.