परिच्छेद 6
हातहतियार तथा खरखजाना सम्बन्धी कसूर
दफाहरू समावेश छन्:

129

इजाजत पत्र प्राप्त नगरी हातहतियार उत्पादन गर्न नहुने

130

इजाजत पत्र प्राप्त नगरी हातहतियारको कारोबार गर्न नहुने

131

खास किसिमका हातहतियार प्राप्त गर्न नहुने

132

इजाजतपत्र विना हातहतियार राख्न वा लिएर हिड्न नहुने

133

हातहतियार खरखजानाको कारोबारको अभिलेख राख्नु पर्ने

134

आणविक, रासायनिक, जैविक (जिवाणुयुक्त) वा विषालु हातहतियार उत्पादन वा कारोबार गर्न नहुने

135

कसूरसँग सम्बन्धित चल अचल सम्पत्ति जफत हुने

136

क्षतिपूर्ति भराउने

137

हदम्याद

Kaanun
KAANUN
Laws of Nepal
  • Request Law
  • Disclaimer
  • Privacy Policy
  • Contact Us

Get the app

2025 Kaanun - Laws of Nepal. All rights reserved.