दफा १३७
हदम्याद

दफा १३२ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमात्यस्तो कसूर भए गरेको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।