दफा २६६
हदम्याद

यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष नाघेपछि उजुर लाग्ने छैन ।