दफा १९८
क्षतिपूर्ति

यस परिच्छेदमा उल्लिखित कसूरबाट कसैको जीउ वा ज्यानमा चोटपटक वा हानि, नोक्सानी भएको रहेछ भने कसूरदारबाट पीडितव्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।