दफा १४६
हदम्याद

दफा १४३ अन्तर्गतका कसूरमा त्यस्तो कसूर भए गरेको मितिले तीन महिना र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तोकसूर भए गरेको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।