दफा १५४
हदम्याद

यस परिच्छेदको दफा १४७, १४८ र १४९ अन्तर्गतका कसूरमा जहिलेसुकै पनि उजुर गर्न सकिनेछ र अन्य दफा अन्तर्गतकोकसूरको हकमा त्यस्तो कसूर भए गरेको मितिले छ महिनापछि उजुर लाग्ने छैन ।