दफा
आवासमा सिसिटिभि क्यामेरा जडान गर्न नहुने
कसैले कुनै पनि व्यक्तिको मञ्जुरीविना निजको आवासमा वा त्यस्तो आवास प्रयोगकर्तासँग सम्बन्धित व्यक्तिगत सूचना सङ्कलन हुने गरी सिसिटिभि क्यामेरा जडान गर्न वा गराउन हुँदैन।