दफा २१
निगरानी वा जासुसी गर्न नहुने
कुनै व्यक्तिको आवास वा कुनै कार्यालयको निगरानी वा  जासुसी गर्न वा यस ऐन बमोजिम गोप्य हुने कुनै कुरा प्राप्त गर्ने उद्देश्यले कुनै विद्युतीय माध्यम, फोटोग्राफी वा कुनै तरिका प्रयोग गर्न हुदैन।