दफा
पदावधि
महासचिव र सचिवको पदावधि पाँच वर्षको हुनेछ र निजहरू पुन नियुक्त हुन सक्नेछन् ।
तर सो पदावधि पूरा हुनु अगावै महासचिव र सचिवको उमेर अन्ठाउन्न वर्ष पूरा भएमा निजहरू  आफ्नो पदमा बहाल रहने छैनन् ।