दफा
परिभाषा
 विषय वा प्रसड्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क)   “महासचिव” भन्नाले संघीय संसदको महासचिव सम्झनु पर्छ ।
(ख)   “सचिव” भन्नाले नेपालको संविधान बमोजिम नियुक्त प्रतिनिधिसभाको सचिव वा राष्ट्रियसभाको सचिव सम्झनु पर्छ ।