दफा
पारिश्रमिक
(१) महासचिव र सचिवले क्रमशः नेपाल सरकारको मुख्य सचिव र सचिवले पाए सरहको पारिश्रमिक पाउने छन् ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कोषबाट निवृत्तभरण पाईरहेको व्यक्ति महासचिव वा सचिवको पदमा नियुक्ति भएमा निजले निवृत्तभरण वा यस ऐन बमोजिमको पारिश्रमिक मध्ये एउटा मात्र लिन पाउनेछ ।