दफा ११
पोशाक भत्ता
महासचिव र सचिवलाई प्रत्येक वर्षको चैत्र मसान्तमा दशहजार रुपैयाँ पोशाक भत्ता बापत दिइनेछ ।