दफा १८
शपथ ग्रहण
(१) महासचिवले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि प्रतिनिधिसभाको सभामुख समक्ष अनुसूची बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ ।
(२) सचिवले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि सम्बन्धित सभाको सभामुख वा अध्यक्ष समक्ष अनुसूची बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ ।