दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५”  रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।