दफा
सवारी तथा इन्धन सुविधा
महासचिव र सचिवलाई क्रमशः नेपाल सरकारले मुख्य सचिव र सचिव सरह सवारी तथा इन्धन सुविधा उपलब्ध    गराइनेछ ।