अनुसूची ३
,(नियम २३ संग सम्बन्धित)
(क) थुनुवा वा कैदीलाई मोटो चामल ७०० ग्राम र असी रुपैया“ तथा चाडपर्व खर्च वापत प्रत्येक वर्ष एकमुष्ट तीनसय रुपैंया ।
स्पष्टीकरण :- खण्ड (क) को प्रयोजनको लागि “मोटो चामल” भन्नाले नेपाल खाद्य संस्थानले निर्धारण गरेको मोटो चामलको मूल्यमा प्राप्त हुने चामललाई सम्झनु पर्छ ।
(ख) नाबालकलाई
(१) सात महिनादेखि एक वर्षसम्मको लागि चामल १०० ग्राम र दश
रुपैया“ ।
(२) एक वर्षदेखि तीन वर्षसम्मको लागि चामल १५० ग्राम र दश रुपैया“ ।
(३) तीन वर्षदेखि पा“च वर्षसम्मको लागि चामल २०० ग्राम र दश रुपैया“ ।
(४) पा“च वर्षदेखि माथि सात वर्षसम्मको लागि चामल २५० ग्राम र दश
रुपैया“ ।
(५) सात वर्षभन्दा माथि बाह्र वर्षसम्मको लागि चामल ४५० ग्राम र दश
रुपैया“ ।
(६) बाह्र वर्षदेखि माथिको लागि चामल ६०० ग्राम र पन्ध्र रुपैया“ ।