दफा १४६
अख्तियारनामा वारिसनामाको ढाँचा

(१) दफा १४४ को उपदफा (३) बमोजिमको लिखत गर्दा अनुसूची–१३ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको वारिसनामाको लिखतमाकारणीले सहीछाप गरी कम्तीमा दुई जना साक्षी र वारिसनामा लेख्ने लेखकको पहिचान समेत उल्लेख गरी निजहरूको समेत सहीछाप गराउनुपर्नेछ ।