दफा ३२
अदालतलाई भए सरहको अधिकार हुने
यस ऐन अनुसारको काम कारवाई गर्दा बयान लिन, पक्ष झिकाउन, प्रमाण बुझ्ने, कागजपत्र दाखिल गराउने सम्बन्धमा मालपोत कार्यालयको प्रमुखलाई प्रचलित नेपाल कानून बमोजिम अदालतलाई भए सरहको अधिकार हुनेछ ।
मालपोत ऐन, २०३४
प्रस्तावना - ०
परिच्छेद - ४
दफा ९: मालपोत असूल गर्ने अधिकारदफा १०: मालपोत बुझाउनु पर्नेदफा १०क: मालपोत दर निर्धारण गर्नेदफा ११: मालपोत बुझाउने म्याददफा १२: मालपोतमा छुट दिनेदफा १३: मालपोत नबुझाएमा लाग्ने शुल्कदफा १४: मालपोत असूल हुन बाँकी जग्गाको फाँटवारीदफा १५: मालपोत बाँकी भएको जग्गा रोक्का गर्न सकिनेदफा १६: जग्गा लिलाम गर्नेदफा १७: मालपोत बुझाउने म्याद बढाउन सकिनेदफा १८: रसीद दिनेदफा १९: हदबन्दीभन्दा बढी जग्गाको मालपोत असूल गर्ने सम्बन्धमा
परिच्छेद - ८
दफा २७: जिमिदारसंगको बक्यौता असूल गर्नेदफा २८: मालपोत असूल तहसील गर्ने काममा बाधा विरोध गर्नेलाई सजायदफा २९: सरकारी वा सार्वजनिक जग्गा दर्ता वा आबाद गरेमा हुने सजायदफा २९क: झुट्टा विवरण पेश गरेमा हुने सजायदफा ३०: स्वीकृति बिना जग्गा आवाद गर्नेलाई सजायदफा ३१: पुनरावेदनदफा ३२: अदालतलाई भए सरहको अधिकार हुनेदफा ३२क: विभागीय कारवाई हुनेदफा ३२ख: काम कारबाही बदर गर्न सक्नेदफा ३३: नियम बनाउने अधिकारदफा ३४: बाधा अड्काउ फुकाउने अधिकारदफा ३५: निष्कृय तथा खारेज हुने