दफा २४
अधिकार क्षेत्रमा प्रतिबन्ध
: दफा २२ अन्तर्गत दिइएको कुनै आदेश वा गरिएको कुनै कारबाहीको सम्बन्धमा सो दफाको उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम बाहेक कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।