दफा ७१
खारेजी
: यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु, आदेश वा सूचनाहरुमा लेखिएको
कुरासँग बाझिए जति नेपाल कानून खारेज भएको वा अवस्थानुसार यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, आदेश वा सूचनासँग मिल्ने गरी संशोधन भएको मानिनेछ ।