नियम ८७
अधिकार प्रत्यायोजन

यस नियमावली बमोजिम महानिर्देशकलाई भएको अधिकारहरुमध्ये केही अधिकार महानिर्देशकले आपूm मातहतका अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।