अनुसूची –१
(नियम ४(१), ५(२), ८(१) र (२), ९(१) र (३), १०(२), १२(१), १३(१), १८(३), १९(२), २१(१),
२८(१) र (३), ३०(४) र (५), ३६(५), ३७(१), ३९(२), ४२(२), ४३(१), ४५(१) र (४), ४६(१), ४७(
१),४९(१), ५१(१), ५३(१), ५४, ५६(५) र ८५(३) सँग सम्बन्धित ।
शुल्क
१.१. वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र
वायुयानको प्रकार अनुमति तथा प्रमाणपत्र शुल्क नवीकरण शुल्क
(क) अन्तर्राष्ट्रिय उडान तर्फ
पहिलो ५७०० के.जी सम्मको यु.एस.डलर यु. एस.डलर
(१) नियमित (सेड्युल्ड), अनिश्चित (नन् सेड्युल्ड) चार्टर तथा
फ्रेटर प्रत्येकको १२,५००।– २,५००।–
(२) त्यसपछि प्रत्येक दश हजार
के.जी. सम्मको थप दस्तुर १,०००।– ५००।–
(ख) आन्तरिक (डोमेष्टिक) उडान
पहिलो ७५०० के.जी. सम्मको यु.
अनिश्चित (नन्सेड्युल्ड), चार्टर
तथा फ्रेटर समेत ५,०००।– २,५००।–
(२) त्यसपछि प्रत्येक दश हजार
के.जी. सम्मको थप दस्तुर ५००।– २५०।–
(३) जनरल एभियसन र एभियसन
स्पोर्टस (ग्लाइडर, हैंग ग्लाइडर,
प्याराग्लाइडर बेलुन, माइक्रोलाईट
तथा सेलप्लेन आदि उडान) १,२५०।– २५०।–
(४) अन्य कृषि सर्भे आदि उडान १,२५०।– २५०।–
(ग) वायुयान ँभिभत थपको प्रमाणपत्र दस्तुरको आधा
२.२. वायुयान दर्ता शुल्क ः
क) पहिलो ५,७०० के.जी. सम्मको यु.एस.डलर
उडान तौल भएको वायुयान तथा
हेलिकोप्टरको लागि ३००।–
ख) त्यसपछिको प्रत्येक दशहजार के.जी.
को लागि थप १२५।–
ग) ग्लाईडर, हैंग ग्लाईडर, बेलून
माईक्रोलाईट तथा सेल प्लेनको १००।–
३. वायुयान नामसारी शुल्क ः
क) पहिलो ५,७०० के.जी. सम्मको
उडान तौल भएको वायुयान तथा
हेलिकोप्टरको लागि यु.एस.डलर दर्ता शुल्कको आधा
ख) त्यसपछिको प्रत्येक दशहजार के.जी. को
लागि थप दस्तुर यु.एस.डलर दर्ता शुल्कको आधा
ग) ग्लाईडर, हैंग ग्लाईडर, बेलून
माईक्रोलाईट तथा सेल प्लेनको यु.एस.डलर दर्ता शुल्कको आधा
४.४. टाईप प्रमाणपत्र मान्यता शुल्क ः
क) ग्लाईडर, हैंगग्लाईडर, बेलून यु.एस.डलर
माईक्रोलाईट तथा सेल प्लेनको
५७०० के.जी. सम्मको ६२५।–
यु.एस.डलर
ख) ५७०० के.जी.देखि माथि अन्य वायुयानको
टाईप प्रमाणपत्र शुल्क १,२५०।–
ग) खण्ड (ख) बमोजिमको टाईप प्रमाणपत्रको
मान्यता शुल्क १,२५०।–
घ) ग्लाईडर, हैंग ग्लाइडर, बेलून
माईक्रोलाईट तथा सेल प्लनेको लागि
टाईप प्रमाणपत्रको मान्यता शुल्क ६२५।–
५.५. क) भाडा ९ीभबकभ० वायुयान लिने वा दिने
गरी सञ्चालन गरेमा १,२५०।–
ख) भाडामा लिएको वायुयानको स्वामित्व
वा सञ्चालन परिवर्तन गरेमा ३००।–
६.६. वायुयान दर्ता खारेजी ः
क) ५,७०० के.जी. भन्दा बढी उडान यु.एस.डलर
तौल भएको वायुयान तथा
हेलीकोप्टरको लागि ३००।–
ख) ५,७०० के.जी. भन्दा कम उडान
तौल भएको वायुयान तथा
हेलीकोप्टरको लागि १२५।–
ग) ग्लाईडर, हैंग ग्लाईडर बेलून
माइक्रोलाईट तथा सेल प्लेनको लागि १००।–
७.७. उडान योग्यता (एअर वर्दिनेश)
प्रमाणपत्र तथा नवीकरण शुल्क ः
प्रमाणपत्र शुल्क यु.एस.डलर नवीकरण शुल्क
क) पहिलो५,७०० के.जी.सम्मको
उडान तौल भएको वायुयान तथा
हेलीकोप्टरको लागि १,२५०।– प्रमाणपत्रशुल्कको आधा
ख) त्यसपछिको प्रत्येक दशहजार
के.जी. को लागि थप २५०।– प्रमाणपत्रशुल्कको आधा
ग) ग्लाईडर, हैगं ग्लाईडर,
बेलून, माईक्रोलाईट तथा
सेल प्लेनको १००।– प्रमाणपत्र शुल्कको आधा
८.८. वायुयान रेडियो, मोवाईल वा अन्य प्रयाजनको ईजाजतपत्र तथा नवीकरण शुल्क (प्रति फ्रिकेन्वसी) ः
प्रमाणपत्र शुल्क नवीकरण शुल्क
यु.एस.डलर यु.एस.डलर
क) पहिलो ५,७०० के.जी. सम्मको
उडान तौल भएको वायुयान तथा
हेलीकोप्टरको लागि वा अन्य प्रयोजन १५०।– ७५।–
ख) ५,७०० के.जी. भन्दा जतिसुकै बढी
उडान तौल भएको वायुयान तथा
हेलीकोप्टरको लागि वा अन्य प्रयोजन ३२०।– १६०।–
ग) अन्य प्रयोजन १००।– ५०।–
९.९. वायुयान वाहिर पठाउँदाको उडान योग्यताको प्रमाणपत्र
(एक्सपोर्ट सर्टिफिकेट अफ एअर वर्दिनेश) शुल्क ः
यु.एस.डलर
क) पहिलो ५,७०० के.जी. सम्मको
उडान तौल भएको वायुयान तथा
हेलीकोप्टरको लागि ६२५।–
ख) त्यसपछिको प्रत्येक दशहजार के.जी.को
लागि थप १२५।–
ग) ग्लाईडर, हैगं ग्लाईडर, बेलून,
माईक्रोलाईट तथा सेल प्लेनको ५०।–
१०.१०. वायुयान मर्मत सम्भार संस्थाको अनुमति तथा नवीकरण शुल्क ः
यु.एस.डलर
वायुयान मर्मत सम्भार संस्थाको अनुमति शुल्क १,२५०।–
ऐजनको प्रमाणपत्रको मान्यता १,२५०।–
११.११. वायुयान, वायुयानको पार्टपूर्जा आयात सञ्चय तथा विक्री वितरण गर्ने अनुमति शुल्क
यु.एस.डलर
वायुयानको पार्टपूर्जा आयात, सञ्चय तथा विक्री
वितरण गर्ने अनुमति शुल्क १,२५०।–
ऐ. को प्रमाणपत्रको मान्यता १,२५०।–
१२.१२. वायुयान, वायुयान सम्बन्धी पार्टपूर्जा आयात तथा
निर्यात गर्ने विदेशी वा हवाई उड्डयन सम्बन्धी
कन्सल्टेन्सी सेवा सम्बन्धी अनुमति शुल्क १,२५०।–
ऐजनको नवीकरण दस्तुर ५००।–
१३.१३. व्यक्तिगत ईजाजतपत्र, रेटिंग परीक्षा शुल्क ः
देहाय बमोजिमका व्यक्तिगत ईजाजतपत्र, रेटिंगको परीक्षा शुल्क देहाय बमोजिम हुनेछस
यु.एस.डलर
क) वायुयान चालक आधारभूत
परीक्षा प्रत्येक विर्षयको ७५।–
ख) नियम ३३ अनुसारको वायुयान चालक परीक्षा
(प्रत्येक प्राविधिक विर्षयको) ५०।–
ग) एअरक्राफ्ट मेन्टेनेन्स टेक्निीशियन
प्रमाणपत्र (ए.एम.टी) आधारभूत
परीक्षाको (प्रत्येक प्राविधिक विर्षयको) १५।–
घ) एअरक्राफ्ट मेन्टेनेन्स टेक्निशियन परीक्षा
(ए.एम.टी.) प्रत्येक क्याटेगोरी, रेटिंग
तथा वायुयानको कामको किसिम अनुसार
प्रत्येक परीक्षाको २५।–
(ङ) खण्ड (क), (ख), (ग) र (घ) बमोजिम
लिइने परीक्षा बाहेक अन्य प्रत्येक
प्राविधिक परीक्षाको १५।–
(च) प्राधिकरणबाट लिइने प्राविधिक परीक्षाको
आवेदन फाराम दस्तुर ५।–
१४.१४. व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र शुल्क ः
देहाय बमोजिमका व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र शुशल्क र नवीकरण शुल्क
देहाय बमोजिम हुनेछ ः
ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र शुल्क नवीकरण
शुल्क
यु.एस.डलर यु.एस.डलर
क) विद्यार्थी वायुयान चालक
ईजाजतपत्र १५।– ८।–
ख) व्यक्तिगत वायुयान चालक
ईजाजतपत्र २५।– १५।–
ग) परीक्षण (सामयिक), अस्थायी
वा प्रतिबन्धित वायुयान चालक ईजाजतपत्र २५।– १५।–
घ) व्यापारिक वायुयान चालक
ईजाजतपत्र ७०।– ३५।–
ङ) बरिष्ठ व्यापारिक वायुयान चालक
ईजाजतपत्र ७५।– ४०।–
च) एयरलाइन ट्रान्सपोर्ट वायुयान
चालक ईजाजतपत्र १००।– ५०।–
छ) ईन्ष्ट्रुमेण्ट रेटिंग १५।– ८।–
ज) सहायक उडान ईन्ष्ट्रक्टर रेटिंग १५।– ८।–
झ) उडान ईन्ष्ट्रक्टर रेटिंग २५।– १५।–
ञ) ग्लाईडर चालक ईजाजतपत्र १५।– ८।–
ट) विद्यार्थी उडान सञ्चालन ईजाजतपत्र र
वायुयान डिस्प्याचर ईजाजतपत्र १५।– ८।–
ठ) उडान संचालन अधिकृत
(फ्लाईट अपरेशन अफिसर) वा
एअरक्राफ्ट डिस्प्याचर प्रत्येक टाइपको
ईजाजतपत्र १५।– ८।–
ड) विद्यार्थी उडान ईन्जिनीयर ईजाजतपत्र २५।– १५।–
ढ) उडान ईन्जिनीयर ईजाजतपत्र ५०।– २५।–
ण) उडान रेडियो टेलिफोन सञ्चालक
ईजाजतपत्र २५।– १५।–
त) उडान रेडियो सञ्चालक ईजाजतपत्र २५।– १५।–
थ) वायुयान रेडियो मोबाईल राख्ने इजाजतपत्र २५।– १५।–
द) ग्राउण्ड रेडियो राख्ने ईजाजतपत्र
प्रत्येक फ्रिक्वेन्सीको २५।– १५।–
ध) रेडियो नेभिगेशन सञ्चालन ईजाजतपत्र २५।– १५।–
न) एयर ट्राफिक कन्ट्रोलर प्रत्येक
ईजाजतपत्र÷रेटिंग १०।– ५।–
प) एक भन्दा बढी किसिमको वायुयान
रेटिंग, प्रत्येक टाईप, रेटिंगको लागि २५।– १५।–
फ) हवाई उडान निरीक्षक प्रमाणपत्र १५।– ८।–
ब) चेक पाईलट परीक्षक २५।– १५।–
भ) ट्रेनिङ पाईलट अधिकारपत्र २५।– १५।–
म) टेक्निकल अफिसर, रेडियो, इलेक्ट्रीकल
तथा मेकानिकल ईन्जिनीयरिंग सञ्चार
तथा उड्डयन सहाय सम्बन्धी प्रत्येक
ईजाजतपत्र १०।– ५।–
य) एअरक्राफ्ट मेन्टेनेन्स टेक्निीशियन
प्रमाणपत्र (ए.एम.टी.) प्रत्येक क्याटेगोरी,
रेटिंग तथा वायुयानको कामको किसिम
अनुसार छुटृा छुटृै २५।– १५।–
र) एरोनटिकल स्टेशन अपरेटर र फ्लाईट
सर्भिस अपरेटर ईजाजतपत्र र रेटिंग १०।– ५।–
ल) ग्राउण्ड रेडियो सञ्चालन प्रमाणपत्र १०।– ५।–
१५.१५. हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था विभिन्न नागरिक उड्डयन विषयगत ग्राउण्ड कक्षा
सञ्चालन अनुमतिपत्र र नवीकरण शुल्क ः
यु.एस.डलर
क) हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था
सञ्चालन अनुमतिपत्र शुल्क २,५००।–
हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था
सञ्चालन अनुमतिपत्र नवीकरण शुल्क ५००।–
ख) उड्डयन क्रियाकलापसँग सम्बद्ध कन्सल्टेन्सी
तथा जनरल सेल्स एजेन्ट २५०।–
ग) नागरिक उड्डयन ग्राउण्ड कक्षा सञ्चालन
वायुसेवा संघ तथा संस्था अनुमतिपत्र शुल्क १,०००।–
घ) विदेशी प्रशिक्षण केन्द्र वा फ्लाईङ स्कूलको
मान्यता सिफारिस वा ईजाजतपत्र १००।–
१६.१६. वायुयान सिमुलेटर अनुमतिपत्र शुल्क ः
क) वायुयान सिमुलेटर सञ्चालन अनुमति पत्रको
लागि ६२५।–
ख) नवीकरणको लागि ३००।–
ग) वायुयान सिमुलेटर प्रशिक्षण
अनुमति वा मान्यता ५००।–
१७.१७. उडान अनुमति शुल्क ः यु.एस.डलर
क) जनरल एभियसन र एभियसन स्पोर्टस
(ग्लाईडर, हैगं ग्लाईडर, बेलून, माइक्रोलाईट
तथा सेल प्लने आदि) पहिलो पन्ध्र दिनको
लागि उडान अनुमति शुल्क ५०।–
ख) त्यसपछिको पछिको प्रत्येक थप पन्ध्र दिनको लागि २५।–
द्रष्टब्य ः नेपाली रुपैयाँमा तिर्न पाउने वायुसेवाले अमेरिकी डलरमा उल्लिखित शुल्क सो उडान भएको दिनको नेपाल राष्ट्र बैंकबाट प्रकाशित मुद्रा विनिमयको बिक्री दर अनुसारको नेपाली रुपैयाँमा बुझाउन सक्नेछ ।