दफा ३१
अधिकार प्रत्यायोजन
गर्भनरले बैंकको काम सुचारु रुपले सञ्चालन गर्न यस ऐन बमोजिम प्राप्त गरेको अख्तियारी डेपुटी गभर्नर वा बैंकका अन्य कर्मचारीहरुलाई सुम्पन सक्नेछ ।