नियम
अधिकार प्रत्यायोजन
  रजिष्ट्रारले आफूलाई प्राप्त अधिकारमध्ये कुनै अधिकार इजलाससँग सम्बन्धित महाशाखा प्रमुख, उपरजिष्ट्रार, शाखा प्रमुख वा अन्य कुनै अधिकृतलाई सुम्पन सक्नेछ ।