दफा १७०
अधिकार प्रत्यायोजन
यस ऐन बमोजिम विभाग वा अधिकार प्राप्त अधिकारीलाई प्राप्त अधिकारहरू मध्ये कुनै वा सबै अधिकार आवश्यकतानुसार विभाग वा अधिकार प्राप्त अधिकारीले कुनै समिति, अधिकारी, यातायात निरीक्षक वा प्रहरीलाई प्रत्यायोजन गर्न सक्नेछ ।