दफा १७१
पुनरावेदन
(१) यस ऐन बमोजिम अधिकार प्राप्त अधिकारी, प्रहरी वा यातायात निरीक्षकले गरेको निर्णय वा सजायको आदेश उपर विभाग समक्ष पुनरावेदन लाग्नेछ ।
(२) यस ऐन बमोजिम विभागले गरेको निर्णय वा आदेश उपर उच्च अदालत समक्ष पुनरावेदन लाग्नेछ ।