दफा १०क
अधिकार प्रत्यायोजन
(१) परिषद्ले आफूलाई प्राप्त अधिकारहरूमध्ये केही अधिकार परिषद्का अध्यक्ष, परिषद्का सदस्य, समिति वा उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) समितिले आफूलाई प्राप्त अधिकारहरू मध्ये केही अधिकार अध्यक्ष, सदस्य, उपसमिति वा समितिको कुनै अधिकृत स्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।