दफा १६
अधिकार प्रत्यायोजन
१६. अधिकार प्रत्यायोजनः
समितिले आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकतानुसार केही अधिकार अध्यक्ष, उपाध्यक्ष, सदस्य, कार्यकारी निर्देशक र दफा १३ बमोजिम गठित उपसमिति वा कार्यदल वा समितिको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।