दफा २४
अधिकार प्रत्यायोजन
२४. अधिकार प्रत्यायोजनः
आयोगले यस आदेश बमोजिम आफुलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार उपाध्यक्ष, सदस्य वा सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।