दफा ९
अधिकार प्रत्यायोजन
९. अधिकार प्रत्यायोजनः
समितिले आवश्यकता अनुसार आफ्नो अधिकार समितिको कुनैसदस्य वा सदस्य–सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।