दफा ७
लेखापरीक्षण
७. लेखापरीक्षण
१ समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
२ समितिको लेखापरीक्षण प्रचलित कानुन बमोजिम हुनेछ ।
३ नेपाल सरकारले चाहेमा जुनसुकै बखत समितिको हिसाब किताब जाँच्न वा जचाउन सक्नेछ ।