नियम
अधिकार र दायित्व
  (१) यस नियमावलीमा अन्यत्र अन्यथा स्पष्ट व्यवस्था भएकोमा हाल राजस्व न्यायाधिकरण ऐन, २०३१ रहेको ।
बाहेक मुद्दा मामिलाको र सोसम्बन्धी निवेदन वा पुनरावेदनको सुनवाई गर्ने, कारबाई गर्ने र फैसला वा आदेश गर्ने अधिकार र दायित्व न्यायाधिकरणको हुनेछ ।
(२) न्यायाधिकरणको सबै किसिमको प्रशासकीय कार्य सम्पादनको दायित्व र अधिकार अध्यक्षको हुनेछ ।