दफा ५
अध्यक्ष तथा सदस्यको लागि अयोग्यता अध्यक्ष तथा सदस्यको लागि अयोग्यता
देहायको व्यक्ति अध्यक्ष तथा सदस्यको पदमा नियुक्तिको लागि अयोग्य मानिनेछः–
(क) गैर नेपाली नागरिक,
(ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको,
(ग) मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी कसूरमा सजाय पाएको,
(घ) सशस्त्र द्वन्द्वमा संलग्न रहेको,
(ङ) मानव अधिकारको उल्लङ्घन सम्बन्धी कसूरमा कारबाहीको लागि राष्ट्रिय मानव अधिकार आयोगबाट सिफारिस भएको ।