दफा
अध्यक्ष र सदस्यको पदावधि
(१) अध्यक्ष र दफा ६ को उपदफा/(१) को खण्ड (घ) र (ङ) बमोजिम नियुक्त सदस्यको पदावधि नियुक्त भएको मितिले चार वर्षको हुनेछ।

(२) नेपाल सरकारले मनासिब देखेमा अध्यक्ष वा

सदस्यलाई थप एक पदावधिका लागि पुन नियुक्त गर्न सक्नेछ।