दफा २२
लेखापरीक्षण
(१) प्राधिकरणको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ।

(२) प्राधिकरणले आफ्नो . आन्तरिक लेखापरीक्षण नियमित रुपमा गराउनु पर्नेछ।