दफा १०
अध्यक्ष र सदस्यको सेवाका शर्त
(१) अध्यक्ष प्राधिकरणको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ।

(२) अध्यक्ष वा सदस्यको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।