दफा ३५
अध्ययन, तालिम वा अध्ययन प्रमाण पूरा गरेपछि सेवा गर्नुपर्ने अवधि
नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमणमा जाने कर्मचारीले त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि देहाय बमोजिमको अवधिसम्म अनिवार्य रूपले सेवा गर्नु पर्नेछः–
अध्ययन, तालिम वा अध्ययन सेवा गर्नु पर्ने
भ्रमणको अवधि न्युनतम अवधि
(क) तीन महीनासम्म एक वर्ष
(ख) तीन महीनादेखि छ महीनासम्म डेढ वर्ष
(ग) छ महीनादेखि नौ महीनासम्म दुई वर्ष
(घ) नौ महीनादेखि एक वर्षसम्म तीन वर्ष
(ङ) एक वर्षदेखि दुई वर्षसम्म चार वर्ष
(च) दुई वर्षदेखि तीन वर्षसम्म पाँच वर्ष
(छ) तीन वर्षदेखि चार वर्षसम्म सात वर्ष
(ज) चार वर्षदेखि पाँच वर्षसम्म आठ वर्ष
(झ) पाँच वर्षदेखि छ वर्षसम्म नौ वर्ष
अध्ययन, तालिम वा अध्ययन सेवा गर्नु पर्ने
भ्रमणको अवधि न्युनतम अवधि
(क) तीन महीनासम्म एक वर्ष
(ख) तीन महीनादेखि छ महीनासम्म डेढ वर्ष
(ग) छ महीनादेखि नौ महीनासम्म दुई वर्ष
(घ) नौ महीनादेखि एक वर्षसम्म तीन वर्ष
(ङ) एक वर्षदेखि दुई वर्षसम्म चार वर्ष
(च) दुई वर्षदेखि तीन वर्षसम्म पाँच वर्ष
(छ) तीन वर्षदेखि चार वर्षसम्म सात वर्ष
(ज) चार वर्षदेखि पाँच वर्षसम्म आठ वर्ष
(झ) पाँच वर्षदेखि छ वर्षसम्म नौ वर्ष