दफा ३४
अनुगमन गर्ने
(१) यो ऐन वा यस ऐन बमोजिम बनेको नियम वा यस ऐन अन्तर्गत दिइएको
निर्देशनको पालना गरे नगरेको सम्बन्धमा विभागले समय–समयमा इजाजतपत्रवालाको कार्यालयमा
अनुगमन तथा निरीक्षण गर्नेछ र यस प्रयोजनको लागि इजाजतपत्रवालाले राखेको अभिलेख तथा अन्य
सम्बन्धित कागजातहरु निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुगमन वा निरीक्षण गर्दाका बखत माग भए बमोजिमको विवरण
तथा अभिलेख उपलब्ध गराउनु इजाजतपत्रवालाको कर्तव्य हुनेछ ।
निर्देशनको पालना गरे नगरेको सम्बन्धमा विभागले समय–समयमा इजाजतपत्रवालाको कार्यालयमा
अनुगमन तथा निरीक्षण गर्नेछ र यस प्रयोजनको लागि इजाजतपत्रवालाले राखेको अभिलेख तथा अन्य
सम्बन्धित कागजातहरु निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुगमन वा निरीक्षण गर्दाका बखत माग भए बमोजिमको विवरण
तथा अभिलेख उपलब्ध गराउनु इजाजतपत्रवालाको कर्तव्य हुनेछ ।
वैदेशिक रोजगार ऐन, २०६४
प्रस्तावना - ०
परिच्छेद - ३
दफा १०: इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउनेदफा ११क: इजाजतपत्र प्राप्त संस्था एक आपसमा गाभिन सक्नेदफा ११ख: एकाघर सगोलका परिवारको शेयर रहेको एक भन्दा बढी संस्थालाई इजाजत नदिईनेदफा १२: इजाजतपत्रको अवधि र नवीकरणदफा १३: इजाजतपत्र रद्द गर्नेदफा १४: स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन गर्न नपाइने
परिच्छेद - ४
दफा १५: पूर्वस्वीकृति लिनु पर्नेदफा १६: विज्ञापन प्रकाशन गर्नु पर्नेदफा १७: कामदारको छनौट गरी सूची तयार गर्नु पर्नेदफा १८: राहदानी विदेश लैजान स्वीकृति लिनु पर्नेदफा १९: श्रम स्वीकृतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्थादफा २०: वैदेशिक रोजगारमा पठाउनेदफा २१: व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्नेदफा २१क: उजुरी दिन सकिनेदफा २१ख: पुन श्रम स्वीकृति सम्बन्धी व्यवस्थादफा २२: स्वदेशी विमानस्थल प्रयोग गर्नु पर्नेदफा २३: न्यूनतम पारिश्रमिक तोक्न सक्नेदफा २४: सेवा शुल्क तथा प्रवद्र्धन खर्चदफा २५: वैदेशिक रोजगारको करार गर्नु पर्नेदफा २६: बीमा गराउनु पर्ने
परिच्छेद - ९
दफा ४३: इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा हुने सजायदफा ४४: इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार पठाएमा हुने सजायदफा ४५: नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा हुने सजायदफा ४६: सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा हुने सजायदफा ४७: लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा हुने सजायदफा ४८: अनुमतिबिना शाखा कार्यालय खोलेमा हुने सजायदफा ४९: विज्ञापन प्रकाशन नगरेमा हुने सजायदफा ५०: छनौट सूची प्रकाशन नगरेमा हुने सजायदफा ५१: रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेमा हुने सजायदफा ५२: इजाजतपत्रवालाले व्यक्तिगत रुपमा कामदार पठाएमा हुने सजायदफा ५३: प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएमा हुने सजायदफा ५४: आदेश वा निर्देशन पालना नगरेमा हुने सजायदफा ५५: करार विपरीत कार्य गरे गराएमा हुने सजायदफा ५६: मतियारलाई सजायदफा ५७: प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुनेदफा ५८: पुन इजाजतपत्र जारी नगरिनेदफा ५९: सफाई पेश गर्ने मौका दिइने
परिच्छेद - १२
दफा ६७: वैदेशिक रोजगार विभागदफा ६८: श्रम सहचारीको नियुक्तिदफा ६९: कामदारको आय फिर्तादफा ७०: इजाजतपत्र नदिइनेदफा ७१: नेपाल सरकारले पुरस्कृत गर्न सक्नेदफा ७२: स्वास्थ्य परीक्षण गराउने सम्बन्धी व्यवस्थादफा ७३: श्रमडेस्कको व्यवस्थादफा ७४: शाखा खोल्ने र प्रतिनिधि (एजेण्ट) नियुक्ति सम्बन्धी व्यवस्थादफा ७५: कामदारलाई स्वदेश फिर्ता गर्ने व्यवस्थादफा ७६: प्रवेशाज्ञाको म्याद सकिएपछि स्वदेश फर्कनु पर्नेदफा ७७: इजाजतपत्रवालालाई सुविधा दिनेदफा ७८: इजाजतपत्रप्राप्त संस्था सम्बन्धीे विवरण सार्वजनिक गर्नेदफा ७९: विभागको काम कारबाही सम्बन्धीदफा ८०: अभिलेख तथा प्रतिवेदनदफा ८१: अधिकार प्रत्यायोजनदफा ८२: बाधा अड्काउ फुकाउने अधिकारदफा ८३: असल नियतले काम गरेकोमा बचाउदफा ८४: यस ऐन बमोजिम हुनेदफा ८५: नियम बनाउने अधिकारदफा ८६: खारेजी र बचाऊदफा ८७: मुद्दा सर्ने