दफा ९
अनुगमन तथा सहजीकरण समिति
(१) यस ऐन बमोजिम कार्यान्वयन हुने परियोजनाको कार्यान्वयन तथा अनुगमन गर्न तथा सो कार्यमा सहजीकरण गर्नका लागि देहाय बमोजिमको एक अनुगमन तथा सहजीकरण समिति रहनेछ:-
(क)बोर्डको उपाध्यक्ष -संयोजक
(ख)सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
(आर्थिक तथा पूर्वाधार विकास विषय हेर्ने) -सदस्य
(ख१) सचिव, अर्थ मन्त्रालय - सदस्य
(ग)सचिव, वन तथा वातावरण मन्त्रालय -सदस्य
(घ)सचिव, उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय -सदस्य
(ङ)सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, – सदस्य
(च)सचिव, राष्ट्रिय योजना आयोग -सदस्य
(छ)सचिव, परियोजनासँग सम्बन्धित मन्त्रालय -सदस्य
(ज)प्रमुख कार्यकारी अधिकृत -सदस्य
(झ)दफा ५ को उपदफा (२) को खण्ड (ज) बमोजिमका सदस्यबाट बोर्डको अध्यक्षले तोकेको एक जना -सदस्य
(ञ)बोर्डको सार्वजनिक-निजी साझेदारी एकाइ प्रमुख -सदस्य-सचिव
(२) उपदफा (१) बमोजिमको अनुगमन तथा सहजीकरण समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।