नियम
अनुगमन
(१) नियम ६ बमोजिम जडान गरिएको सिसिटिभि क्यामेरा ऐन तथा यस नियमावली बमोजिम सञ्चालन र प्रयोग भए नभएको सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा सम्बन्धित निकाय, संस्था वा व्यक्तिले आवश्यक सहयोग गर्नु पर्नेछ ।