नियम १०
Na
(१) ऐनको दफा २३ बमोजिम बाहेक कसैले पनि वैयक्तिक तथ्याङ्क सङ्कलन, भण्डारण, संरक्षण, बिश्लेषण, प्रशोधन वा प्रकाशन गर्नु बा गराउनु हुँदैन ।
(२) कुनै व्यक्तिको वैयक्तिक सूचना प्रचलित कानून बमोजिम अख्तियार प्रास अधिकारी, संस्था बा सोसँग सम्बन्धित व्यक्तिले कानून बमोजिम अनुमति प्रास गरेकोमा बाहेक तथ्याङ्कको रुपमा सङ्कलन गर्नु हुँदैन ।
(३) कुनै व्यक्तिको वैयक्तिक तथ्याङ्क सङ्कलनको लागि कुनै व्यक्तिले तथ्याङ्क सङ्कलन गर्ने सम्बन्धित सरकारी कार्यालयबाट अनुमति पाएको भए तापनि सम्बन्धित व्यक्तिको मञ्जुरी बिना यस्तो तथ्याङ्क सङ्कलन गर्न वा गराउन हुँदैन ।
तर नेपाल सरकार वा सो अन्तर्गतका कुनै निकाय चा अधिकारीबाट हुने जनगणना वा यस्तै किसिमको अन्य कुनै विषयमा हुने तथ्याङ्कको सङ्कलन वा प्रदेश सरकार वा स्थानीय तहबाट आन्तरिक प्रयोजनको लागि कुनै विषयमा हुने तथ्याङ्क सङ्कलनको कार्यको लागि त्यस्तो मञ्जुरी आवश्यक पर्ने छैन।