नियम ५९
अनुमति दिएको उडान बाहेक अन्य उडान गर्न नहुने

नियम ५६ बमोजिम जुन प्रकारको
उडानको लागि अनुमति दिइएको छ सो बमोजिमको उडान नगरी अन्य कुनै पनि प्रकारको उडानगर्न गराउन हुँदैन ।