नियम ३१
अनुमतिपत्र नवीकरण
(१) नियम ३० को उपनियम (५) बमोजिम प्रदान गरिएको अनुमतिपत्र दुई वर्षसम्म बहाल रहनेछ ।
(२) अनुमतिपत्र बहाल रहने अवधि समाप्त भएको मितिले तीन महिनाभित्र केन्द्रमा एकसय रुपैयाँ दस्तुर तिरी अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको म्याद नाघेपछि कसैले नवीकरण हुन नसकेको मनासिव कारण सहित अनुमतिपत्र नवीकरणको लागि निवेदन दिन आएमा थप तीन महिनासम्मको लागि केन्द्रले उपनियम (२) बमोजिम लाग्ने दस्तुरमा तीनसय रुपैयाँ थप दस्तुर लिई नवीकरण गरी दिन सक्नेछ ।
(४) उपनियम (३) मा उल्लेखित समयावधि भित्र नवकिरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
बीउ बिजन नियमावली, २०६९
परिच्छेद - १
परिच्छेद - २
नियम ३: उपसमितिको गठननियम ४: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिनियम ५: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको काम, कर्तव्य र अधिकारनियम ६: योजना तर्जुमा तथा अनुगमन उपसमितिनियम ७: योजना तर्जुमा तथा अनुगमन उपसमितिको काम, कर्तव्य र अधिकारनियम ८: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति गठननियम ९: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको काम, कर्तव्य र अधिकारनियम १०: उपसमितिहरूको बैठक सम्बन्धी कार्यविधि
परिच्छेद - ६
नियम २२: प्रयोगशाला स्थापना र सञ्चालन अनुमति सम्बन्धमानियम २३: अनुमतिपत्रको नवीकरणनियम २४: केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २५: क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २६: अन्य सरकारी प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २७: निजी क्षेत्रका बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
परिच्छेद - ७
नियम २८: बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक, तथा बीउ बिजन विशलेषकनियम २९: अनुमतिपत्र सम्बन्धमानियम ३०: अनुमतिपत्रको लागि परीक्षा लिनेनियम ३१: अनुमतिपत्र नवीकरणनियम ३२: बाली निरीक्षकको काम, कर्तव्य र अधिकारनियम ३३: बीउ बिजन नमूना सङ्कलकको काम, कर्तव्य र अधिकारनियम ३४: बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार