दफा
अनुमतिपत्र माग गर्नु पर्ने
: दफा ३ को उपदफा (२) बमोजिमको कुनै कार्य गर्न चाहने व्यक्ति, संस्था वा निकायले तोकिए बमोजिमकाे ढाँचामा व्यवस्थापन निकाय समक्ष अनुमतिपत्र माग गर्नु पर्नेछ ।