नियम २३
अनुमतिपत्रको नवीकरण
(१) नियम २२ बमोजिम प्रयोगशालालाई प्रदान गरिएको अनुमतिपत्र एक वर्षसम्म बहाल रहनेछ ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र बहाल रहने अवधि समाप्त भएको मितिले पैंतीस दिनभित्र एकहजार रुपैयाँ दस्तुर तिरी प्रयोगशालाले अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको म्याद नाघेपछि नवीकरण हुन नसकेको मनासिव कारण सहित कसैले अनुमतिपत्र नवीकरणको लागि निवेदन दिन आएमा थप छ महिनासम्मको लागि उपनियम (२) बमोजिम लाग्ने दस्तुरमा उक हजार रुपैयाँ थप दस्तुर लिई नवीकरण गरी दिन सक्नेछ ।
(४) उपनियम (२) बमोजिम नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
बीउ बिजन नियमावली, २०६९
परिच्छेद - १
परिच्छेद - २
नियम ३: उपसमितिको गठननियम ४: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिनियम ५: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको काम, कर्तव्य र अधिकारनियम ६: योजना तर्जुमा तथा अनुगमन उपसमितिनियम ७: योजना तर्जुमा तथा अनुगमन उपसमितिको काम, कर्तव्य र अधिकारनियम ८: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति गठननियम ९: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको काम, कर्तव्य र अधिकारनियम १०: उपसमितिहरूको बैठक सम्बन्धी कार्यविधि
परिच्छेद - ६
नियम २२: प्रयोगशाला स्थापना र सञ्चालन अनुमति सम्बन्धमानियम २३: अनुमतिपत्रको नवीकरणनियम २४: केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २५: क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २६: अन्य सरकारी प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २७: निजी क्षेत्रका बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
परिच्छेद - ७
नियम २८: बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक, तथा बीउ बिजन विशलेषकनियम २९: अनुमतिपत्र सम्बन्धमानियम ३०: अनुमतिपत्रको लागि परीक्षा लिनेनियम ३१: अनुमतिपत्र नवीकरणनियम ३२: बाली निरीक्षकको काम, कर्तव्य र अधिकारनियम ३३: बीउ बिजन नमूना सङ्कलकको काम, कर्तव्य र अधिकारनियम ३४: बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार