दफा ५८
अनुसन्धानात्मक
र प्रबर्द्धनात्मक कार्य गर्न सक्ने: आयोगले आफूले सम्पादन गर्ने कार्यलाई थप सक्षम र प्रभावकारी बनाउन समय- समयमा अनुसन्धानात्मक र प्रबर्द्धनात्मक कार्यहरु गर्न सक्नेछ ।